नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयका सह सचिव दिर्घराज मैनाली नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । 

अर्थ मन्त्रालयको सोमवारको निर्णय अनुसार उनले आजबाट नै लागू हुने गरी नेप्सेको अध्यक्ष  तथा सञ्चालकको पदमा बहाली गरेका हुन् ।

नेप्सेको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पद नेपाल सरकार अर्थ मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले गर्ने गर्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।