सवारी चालक ‘लाइसेन्स’ परीक्षाको नयाँ पाठ्यक्रम सार्वजनिक (वस्तुगत प्रश्नोत्तरसहति)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिइने लिखित परीक्षाको नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ ।

कोरोना महामारीका कारण गत वैशाख १६ गतेबाट लाइसेन्स परीक्षा स्थगित छ । अब लिइने लाइसेन्स परीक्षामा नयाँ पाठ्यक्रम आधारमा प्रश्न सोधिने विभागले जनाएको छ ।

सबै विषय क्षेत्रबाट तोकिए बमोजिमको संख्यामा प्रश्नहरु रहने गरी प्रत्येक प्रश्नको ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरु चयन गरी प्रश्नपत्र तयार गरिने विभागले जनाएको छ ।

उल्लेखित प्रश्न पत्रमा संग्राहित प्रश्नहरु समय सन्दर्भ अनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ प्रविधिका आधारमा प्रश्नहरुलाई वार्षिकरुपमा अध्यावधिक गरिँदै जाने विभागले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।