राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त (सचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी छिन्।

बिहीबार राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति जारी गरी पदाधिकारी नियुक्त गरेको जनाएका छन्।

संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो।

जसअन्तर्गत लोक सेवाको अध्यक्षमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन्। सदस्यहरुमा भने माधव वेलबासे, बीर बहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी रहेका छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ रहेका छ्न।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।