५७ डीएसपीको सरुवा, उपत्यकाका ९ वटा प्रहरी वृत्तका प्रमुख फेरिए को कहाँ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौ उपत्यकाका ९ वटा प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमुख फेरिएका छन् । मंगलबार साँझ प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फेरेका हुन् ।

प्रहरी वृत्तहरुमा पठाइएकासहित ५७ जना डीएसपीको सरुवा भएको छ । बौद्धमा ढुण्डिराज न्यौपाने, लैनचौरमा दुर्गाप्रसाद दाहाल, महाराजगञ्जमा प्रमिश विष्ट, सिंहदरबारमा भरत श्रेष्ठ, मालिगाउँमा मिनबहादुर कुँवर, बानेश्वरमा भिमबहादुर लामा र स्वयम्भुमा  मिलन केसी सरुवा भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।