नेपालमा थप २७६८ जनामा कोरोना संक्रमण पुष्टी, ४०२० जना संक्रमणमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७६८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७५६९ जनाको पीसीआर १९६३ जना ५४६८  जनाको एन्टीजेन परीक्षण गर्दा ८०५ जना गरि २७६८ जनामा संक्रमित पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १७ हजार ९४७  पुगेको छ । पछिल्लो २४ घण्टामा ४०२० जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२  जना पुगेको छ । संक्रिय संक्रमितको संख्या  ५९ हजार ६२४ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।