नेपालमा थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टी, ६२९५जना संक्रमण मुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । पछिल्लो २४ घण्टामा देशभर ३३८४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६  पीसीआर परीक्षणमा २३८२ जना र ५५९८८ एन्टिजेन परीक्षणमा १००२  जना गरी ३३८४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६ हजार ७७८  पुगेको छ । पछिल्लो २४ घण्टामा ६२९५ जना कोरोना मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ जना पुगेको छ । भने देशभर संक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ जना रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।