काठमाडौं । मन्त्रिपरिषद बैठकले नवनियुक्त सञ्चार तथा प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ।
मन्त्रिपरिषाद्ले पूर्णता पाएपछि बिहीबार साँझ पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवाारी दिएको हो
सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्रीलाई दिने प्रचलन छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जिम्मेवारी र अधिकारका विषयमा जानकारी गराएका थिए।
Comment