स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति कति ? (विवरणसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार उनको काठमाडौंसहित देशका विभिन्‍न १४ ठाउँमा जग्गा छ भने २२ तोला सुन रहेको उल्लेख गरेका छन् ।

पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसअघि मन्त्री भएकै भोलिपल्ट पत्रकार सम्मेलन गरेर उनले केही दिनमा सम्पति विवरण सार्वजनिक गर्ने बताएका थिए ।

हेर्नुस् सम्पति विवरण :- 




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।