एमाले स्थायी कमिटी बैठक बस्दै, एमाले स्थायी कमिटी बैठक बस्दै,

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (बुधबार) पनि बस्ने भएको छ।

एमालेका एक नेताका अनुसार पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे प्रधानमन्त्रीकै सरकारी निवास (बालुवाटार) बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका हुन्।

बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।