सत्तारुढ दललाई अर्को धक्का, राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दुगनारायण पाण्डे निर्वाचित भएका छन्।  

विपक्षी गठबन्धनबाट  उम्मेदवार बनेका पाण्डेले नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्।  खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले  ४१४० मत ल्याए भने खड्काले  ३५९४ मत पाए। 

पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो। कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।