काठमाडौं । नागढुंगामा निर्माणाधिन सुरुङमार्ग दुई वर्षभित्र सम्पन्न हुने जनाएको छ । आज शनिबार बजेट बक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । सुरुङ मार्गको लागि सरकारले एक अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
DOIB Reg. No.: 2295/077/78
Chairperson : Dipak Ghimire
Editor : Laxmi Ghimire
Comment