श्रमजीवी पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा, बीमा शुल्क सरकारले तिर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले श्रमजीवी पत्रकारहरुका लागि ७ लाखसम्मको दुर्घटना बीमा गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् । बीमा शुल्क सरकारले तिर्ने बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।