काठमाडौं । सरकारले पुष्पलाल (मध्यमहाडी) राजमार्गलाई ४ लेनमा विस्तार गर्ने भएको छ ।
सो कार्यका लागि सकारले आगामी आर्थिक बर्षको बजेटमार्फत ८ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए ।
सो राजमार्गले पहाडी भेगहरुलाई एक आपसमा जोड्ने छ ।
Comment