सरकारले १ लाख ६८ घरमा टीनको छाना लगाइदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले १ लाख ६८ हजार घरलाई फुसको छानाबाट जस्ता पातामा रुपान्तरण गर्ने योजना ल्याएको छ ।

त्यसै गरी ७३ जिल्लाका सिमान्तकृत तथा विपन्न वर्गका समुदायलाई जनता आवासअन्तर्गत घरको व्यवस्था गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले विपन्न परिवारको संरक्षणको योजना घोषणा गरेको हो ।

त्यस्तै केही शहरहरुलाई मेगा सिटी बनाउने योजना पनि आगामी वर्षदेखि अघि बढाइने भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।