साना तथा घरेलु उद्योगको संरक्षण तथा प्रोत्साहनका लागी पौने ३ अर्ब विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारले साना, लघु तथा घरेलु उद्योग विकास एवं विस्तारका लागि रु २ अर्ब ७७ करोड बजेटको विनियोजन गरेको छ ।

निर्यात जन्य उत्पादनको प्रोत्साहन र उद्यमशीलतामा आकर्षण गर्न यस्तो रकम विनियोजन गरेको सरकाले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।