सरकारी कर्मचारीलाई १० दिनको भ्रमण भत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई बर्षको १० दिन भ्रमण भत्ता उपलब्ध गराउने भएको छ ।

आन्तरिक पर्यटन प्रवर्दनको उद्देश्यसहित भत्ता व्यवस्था गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

सो व्यवस्था आगामी आवबाट लागु हुने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।