भक्तपुरको दुवाकोटमा अन्तरराष्टिय स्तरको अस्पताल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले भक्तपुरको दुवाकोटमा अन्तरराष्टिय स्तरको अस्पताल बनाउने भएको छ ।

मुलुककै जेठो वीर अस्पतालको विस्तारित सेवा भक्तपुरको सोही अस्पतालनबाट सञ्चालन गर्ने सरकारको योजना छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।