कोरोना भाइरस संक्रमण रोकथामको लागि बजेट अभाव नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथामको लागि बजेट अभाव नहुने बताएका छन् ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयरव्यय विवरण सार्वजनिक गदै पौडेलले उक्त कुरा बताएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।