राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री बादल पराजित,खिमलाल देवकोटा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाै‌ । राष्ट्रीय सभा सदस्यमा डा खिमलाल देवकाेटा विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।

विहीबार भएको मतदानपछिकाे मतगणनामा देवकोटाले  पाँच हजार ८८ मत पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।