शुक्रबार सुनको मूल्य यथावत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य यथावत रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मुल्य प्रतितोला ९१ हजार १०० रहेको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घट्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।