कोरोना संक्रमणबाट अपराध महाशाखामा कार्यरत असईको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। कोरोना भाइरस संक्रमणका कारण नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।

संक्रमण भएपछि अस्पताल भर्ना भएका महानगरीय अपराध महाशाखामा कार्यरत असई ४२ वर्षीय देवी पुरीको बिहीबार बिहान मृत्यु भएको हो।

भेन्टिलेटरमा उपचाररत उनको बिहान ७ बजे नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो । पुरी दुई सातादेखि अस्पताल भर्ना भएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।