चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण,के पढ्न कति खर्च ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षा अध्ययनका लागि शुल्क निर्धारण गरेको छ ।

यस वर्ष पनि आयोगले गत वर्ष निर्धारण गरिएको शुल्कलाई नै मान्यता दिएको छ।

निर्धारित शुल्कअनुसार  उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र   उपत्यकाबाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैंया निर्धारण गरिएको छ।

त्यस्तै,आयोगले बीडिएस अध्ययनका लागि २० लाख १९ हजार ५ सय ८० निर्धारण गरेको जनाएको छ। 

गत माघ ९ गते बसेको आयोगको बैठकले पुरानै शुल्कलाई निरन्तरता दिने निर्णय गरेअनुसार सूचना प्रकाशित गरेको हो।

के पढ्न कति खर्च ?

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।