चिनियाँ खोपको दोस्रो डोज लगाउने तालिका सार्वजनिक,कसको पालो कहिले?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज जेठ २ गतेदेखि लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय गरेको हो।

उक्त निर्णयअनुसार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले खोप तालिका सार्वजनिक गरेको छ । दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

गत २५ चैतदेखि १५ वैशाखसम्म १८ देखि ५९ वर्षसम्म व्यक्तिलाई भेरोसेलको पहिलो डोज लगाइएको थियो। उनीहरूलाई पालैपालो दोस्रो डोज लगाइनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।