सुर्खेत । कर्णाली प्रदेशमा दुईमन्त्रीले राजीनामा दिएका छन् ।
स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् ।
उनीहरुको ठाउँमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्टलाइ मन्त्री नियुक्तिको तयारी भएको स्रोतले जानकारी दिएको छ ।
उनीहरुलाई आजै सपथ गराउने तयारी भएको पनि स्रोतले बताएको छ ।
Comment