विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८९ रुपैयाँ तोकिएको छ भने बिक्रीदर ३ सय ९० रुपैयाँ ९९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ १८ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १२ रुपैयाँ ९ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।