अक्सिजनको सहज आपूर्तिबारे ईश्वर पोखरेलले निजी क्षेत्रसँग गरे सम्वाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अक्सिजनको सहज आपूर्तिबारे उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलले निजी क्षेत्रसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित कार्यालयमा सीसीएमसी संयोजक पोखरेलले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रतिनिधीहरुसँग छलफल गरेका हुन् ।

अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त दुरुस्त राख्ने भन्नेबारे छलफल भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।