८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टी, ५२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ४ हजार २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

देशभर कोरोना संक्रिय संक्रमितको संख्या ८८ हजार १  सय ६० रहेको छ ।

संक्रमितमध्ये ८३२ जना आइसियूमा रहेको र त्यसमध्ये २६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

यसैगरी पछिल्लो २४ घण्टामा ५२ जनाको कोरोनाको कारणले मृत्यु भएको उनले जानकारी दिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।