प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकारलाई कोरोना संक्रमण पुष्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार लालशंकर घिमिरेमा कोरोना संक्रमण पुष्टी भएको छ ।

शुक्रबारदेखि ज्वरो बढेपछि उनलाई कोभिड–१९ को आशंकामा गरिएको परीक्षणमा कोरोना पुष्टी भएको हो ।

उनी अहिले नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचाररत रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।