निषेधाज्ञाको तेस्रो दिन, यस्ताे देखियाे उपत्यका (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कोरोना भाइरसको संक्रमण बढेसंगै सरकारले बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरिएको छ।

निषेधाज्ञा जारी गरेपछि उपत्यकाका विभिन्न ठाउँमा सवारी साधनका कागजात चेकजाँच कडाइ गरिएको छ ।

यो अवधिमा अत्यावश्यकबाहेक अन्य काममा निस्किन दिइएको छैन् ।

यस क्रममा तेस्रो दिन आज काठमाडौंमा देखिएका केही दृश्य यस प्रकार् छन।

हेर्नुहोस् :


 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।