सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन अनिश्चितकालको लागि बन्द भएको छ ।

यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै बैशाख १६ गतदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने जानाकारी दिएको हो ।

विश्वभर फैलिएको कोरोनाको नयाँ भेरियन्टको कारण उक्त अर्को सूचना प्रकाशन नभएसम्मको लागि बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।

साथै यसवाट पर्न गएको सेवा सुविधाप्रति क्षमा मागेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।