पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सरकारले अर्को आदेश नभएसम्मका लागि सबै प्रकारका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को निर्देशक समितिको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

बैठकपछि सीसीएमसी सचिवालयका सचिव खगराज बरालले जारी गरेको विज्ञप्तिमा देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभइ भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित सबै प्रकारका परीक्षाहरु अर्को आदेश नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।