काठमाडौैं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४४ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।
पिसिआर परीक्षणमा २ हजार २ सय २० र एन्टिजेन परीक्षणमा १ सय ३१ जनामा कोरोना पुष्टि भएको हो ।
यस अवधिमा २ सय ८७ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना संक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ रहेको छ ।
Comment