जीवनशैलीअटो रोयल इन्फिल्ड ‘मेटोर ३५०’ नेपालमा सार्वजनिक हुँदै, मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको लागि रोयल इन्फिल्डको आधिकारीक वितरक विवेक अटोमोवाइलले ‘मेटोर ३५०’ नेपाली बजारमा भित्र्याउने भएको छ ।

कम्पनीका अनुसार केहि प्रक्रियागत काम सकेपछि मेटोर ३५० नेपाली बजारमा सार्वजनिक गर्ने बताएको छ ।

मेटोर ३५० मा ३४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले २०=२ बीएच पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यसको मूल्य ६ लाख हाराहारी पर्ने बताईएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।