जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठलाई नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  ।  जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामचन्द्र श्रेष्ठलाई दिइएको छ । 

कम्पनीको चैत्र १२ गते सोमबार बसेको सञ्चालक समेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।