नयाँ वर्षमा पूर्वराजाको सन्देश : निषेध र चक्रब्यूहबाट बाहिर आउनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को अवसरमा नेपालीहरुलाई शुभकामना सन्देश दिएका छन् ।

नेपालीहरु फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्नुपर्ने भन्दै राजनीतिक विषयमा समावेश नगरी देशमा एकता र समृद्धिको कामना  गर्दै सन्देश दिएका हुन् ,

पूर्वराजा शाहले एक बिग्यति जारि गर्दै पहिले देश, अनि मात्र आफू भन्न भावना हुनुपर्नेमा जोड दिएका छन् ।

सन्देशमा भनिएको छ,  ‘मेची महाकाली– देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो– सानतन हाम्रो संस्कार हो । न जाती न भाषा– सबै नेपालीको एउटै आशा ।’

यस्तो छ पूर्वराजा शाहले जारि गरेको संदेश :


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।