याे साता तीन दिन मात्र सेयर बजार खुल्ने, यस्ताे छ कारण !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सार्वजनिक बिदाका कारण यो साता सेयर बजार तीन दिन मात्र खुला हुने भएको छ ।

यो हप्ता आइतबार गोडेजात्रा विदा, बुधबार नयाँ बर्षको सार्वजनि विदा परेकाले यो हप्ता सोमबार, मंगलबार र बिहीबार मात्र सेयर बजार खुल्ने भएकाे हाे । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।