२६ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन, केही जिल्लाका सिडिओ समेत फेरिए (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गृह मन्त्रालयले २६ जना उपसचिव तथा सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ।

विहीबार बसेको मन्त्रिस्तरिय बैठकले सरुवा तथा पदस्थापनको निर्णय गरेको हो। सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरू छन् ।

सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने होमप्रसाद लुइँटेललाई लम्जुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीका साथ पठाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।