प्रकाश र गरिमाको ‘फूल बारीमा फूल’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गीत ‘फुल बारीमा फुल’ सार्वजनिक भएको छ । 

सुनिता बिसी र गोविन्द पौडेलको स्वर रहेको गीतमा शब्द तथा लय गायक पौडेल कै रहेको छ ।

भिडियोमा प्रकाश सपुत र गरिमा शर्माको अभिनय रहेको छ । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने राजेश घिमिरेले छायाङ्कन गरेका छन् । भिडियोलाई दीपक विष्टको सम्पादन गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।