घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ८६ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।   

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८५ हजार ६ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य ११९५ रहेको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।