यसवर्षको ‘महामुर्ख’ उपाधि मह जोडीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। जनकपुरधामा होलीको पूर्व सन्ध्यामा आयोजित महामुर्ख सम्मेलन मार्फत यो वर्षको ‘महामुर्ख’ को उपाधि महजोडीलाई प्रदान गरिएको छ। 

मिथिला नाट्यकला परिषद्ले आयोजना गरेको महामुर्ख सम्मेलनमार्फत महजोडीका रुपमा परिचित मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘महामुर्ख’ को उपाधि दिइएको हो । 

त्यस्तै यो वर्षको मुर्खशिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । परिषद्ले विगत २२ वर्षदेखि सम्मेलन गर्दै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।