सिके राउतविरुद्व पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । जिल्ला अदालत नवलपरासीले सिके राउतविरुद्व राज्य विरुद्धकाे संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेकाे छ।

राउतकाे घर पत्ता नलागेकाे भन्दै जिल्ला अदालतले गाेरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेकाे हाे । राउत विरुद्धकाे मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्ताे सूचना जारी गरेकाे हाे।

सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएकाे थियाे। जिल्ला अदालतले सार्वजनिक सूचनामा ३५ दिनभित्र अदालत उपस्थित हुन भनेकाे छ।


यस्तो छ गोरखापत्रमा प्रकाशित सूचना :


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।