२०७८ सालमा बैंकका कर्मचारीलाई ३५ दिन सरकारी विदा, कुन महिना कति ? (तालिकासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीले २०७८ सालमा पाउने विदाको सूची सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आगामी वर्षको बिदाको सूची अनुसार शनिबार बाहेक ३५ दिन देशभरका बैंकका शाखा कार्यालय बन्द हुने भएका हुन् ।

बैंकले सार्वजनिक गरेको सूची अनुसार नयाँ वर्ष, मजदूर दिवस, बुद्ध जयन्ति, जनैपूर्णिमा, संविधान दिवस, दशैं, तिहार लगायत विभिन्न चाडपर्व र दिवसका दिन बैंक बन्द हुने छन् । राष्ट्र बैंकले विभिन्न जात र धर्म संस्कृति मान्ने जातजातिहरुको पर्वमा पनि बिदा दिएको छ ।

यस्तै, राष्ट्र बैंकका अनुसार वैशाखदेखि कात्तिक १५ र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि अपराहन्न ५ बजेसम्म बैंकहरु खुल्ने भएका छन । यस्तै कात्तिक १६ देखि माघ १५ सम्म विहान १० देखि अपराह्न ४ बजेसम्म बैंक खुला हुने जानकारी दिएको छ ।

यस्तो छ बिदाको तालिका



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।