राष्ट्र बैंकका प्रवक्तामा देवकुमार ढकाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । चैत १० गतेदेखि लागू हुने गरी उनलाई प्रवक्ता तोकिएको हो । राष्ट्र बैंकको नियमन विभागमा रहेर काम गरिरहेका ढकाल कार्यकारी निर्देशक मध्ये तेस्रो बरियताका हुन् ।

यसअघिका प्रवक्ता डा. गुणकर भट्ट भने बैंक सुपरीवेक्षण विभागमा सरुवा भएका छन् ।

नवनियुक्त प्रवक्ता ढकालले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । बैंकिङ क्षेत्रमा उनको २५ वर्ष लामो अनुभनव छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।