‘ओलीका विचार र व्यवहारले समस्या थपिँदै गए’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेताद्वय  झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले गुटगत भेला गरेर पार्टी एकताको आधार कमजोर पारेको आरोप लगाएका छन् ।

बुधबार ललितपुरको सानेपामा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेपाल पक्षका नेताहरुले ओली पक्षको बिरोध गर्दै ओली प्रवृतिबाट पीडित भएर भेला आयोजना गरेको बताए ।

कार्यक्रममा वरिष्ठ नेता नेपालले अवधारणा पत्र पेस गर्दै फागुन २८ गते ओलीले गुट भेला गरी पार्टी एकताको आधार कमजोर पारेको बताएका छन्।

आजको भेलामा नेपाल पक्षको केन्द्रीय कमिटीका तर्फबाट बरिष्ठ नेता नेपालद्वारा प्रस्तुत अवधारणापत्रको पूर्णपाठ यसप्रकार रहेको छ :

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।