कांग्रेस नेता न्यौपानेलाई पितृशोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । कांग्रेस नेता रामहरि न्यौपानेलाई पितृशोक परेको छ ।

उनका पिता इन्द्रनाथ न्यौपानेको गतआइतबार  मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको  हो । उनी फाल्गुन १६ गते आइतबार  हार्ट अट्याक भई उपचारका क्रममा मध्यपुर अस्पतालमा उपचाररत थिए ।

 ७६  बर्षीय न्यौपाने विभिन्न सामाजिक कार्यमा क्रियाशिल थिए । न्यौपानेको नेपाली काङ्ग्रेस भक्तपुर  क्षेत्र न.२ कार्यसमितिले फाल्गुन २७ गते न्यौपाने  निवासमा श्रद्धाञ्जली सभा  गर्दैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।