‘हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापनावारे पुनर्विचार गरौँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य हासिल गर्न सम्पूर्ण राष्ट्रवादी र स्वाभिमानी नेपालीलाई राप्रपा सहभागी हुन आह्वान गरेका छन्।

अध्यक्ष थापाले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै चैत १५ भित्र सक्रिय सदस्य बन्न र राप्रपा महाधिवेशन सफल पार्न आग्रह गरेका छन् । 

अध्यक्ष थापाले लेखेका छन्, ‘हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य हासिल गर्न सम्पूर्ण राष्ट्रवादी र स्वाभिमानी नेपालीलाई राप्रपा सहभागी हुन आह्वान गर्दछु।चैत १५ भित्र सक्रिय सदस्य बनौं, राप्रपा महाधिवेशन सफल पारौँ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।