प्रचण्डले अवहेलना मुद्दा झुट हो भन्दै अदालतमा बुझाए लिखित जवाफ (पूर्णपाठसहित )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना गर्ने तथा अदालतलाई प्रभावित गर्ने आफ्नो कुनै मनसाय नभएको भनी सर्वोच्च अदालतसमक्ष जवाफ पेस गरेका छन्।

प्रचण्डले अदालतको अवहेलना गर्ने अर्थात् मानहानी गर्ने कुरा आफूबाट कहिल्यै हुन नसक्ने र आफूमाथि लगाइएको आरोप झुट भएको बताए ।

आइतबार अदालतको अवहेलना गरेको भन्दै उनी माथि रिट दायर भएपछि लिखित जवाफ दिँदै उनले यस्तो भनेका हुन् ।

संसद विघटनसम्बन्धी मुद्दामा विभिन्न विरोध सभाहरूमा बोलेको तथा न्यायाधीशहरूलाई लक्षित गरी अभिव्यक्ति दिएको भन्दै आफूविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालत पुगेर दाहालले लिखित जवाफ बुझाएका हुन् ।

यस्तो छ दाहालले अदालतमा बुझाएको लिखित जवाफः




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।