निफ्राको सेयर मूल्य १० प्रतिशतले घट्यो, किन्ने कोही छैनन् बेच्नेको ओइरो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । हिजोसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक को मूल्य मंगलबार १० प्रतिशतले घटेको छ। 

मंगलबारको नियमित कारोबार खुले लगत्तै १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको बजार १० प्रतिशत नै घटेर नेगेटिभ सर्किट लागेको हो । 

नेगेटिभ सर्किट लागेसँगै प्रतिकित्ता ६६ रुपैयाँ बढेर सेयर मूल्य ५९४ मा आएको छ । सो दरमा मूल्य घटे पनि आज भने किन्ने कोही छैनन्। कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो।                

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।