धन बहादुर ओलीको नयाँ गीत ‘तिमी हिँडे’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  लेखक धन बहादुर ओलीको नयाँ  गीत ‘तिमी हिँडे’ बोलको गित सार्वजनिक भएको छ ।  

शिशिर योगि युट्युब च्यानलबाट शुक्रबार  ‘तिमी हिँडे’ बोलको गीत सार्वजनिक भएको हो। 

गायक शिशिर योगिको स्वर रहेको उक्त गीतमा धनबहादुर ओलिको शब्द र शिशिर योगिको संगित रहेको छ । 

यस्तै, धनबहादुर ओलिको शब्दमा शिशिर योगिको संगित, विरेन्द्र भाटको निर्देशन र अमुल कार्कीको एरेन्ज रहेको  भिडियोको छायांकन  मित्र लामाले गरेका हुन भने भिडियो सम्पादन लोकेश भाटले गरेका छन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।