विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ११ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८३ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ९१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।